![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
निजामती विधेयक ट्रेड युनियन अधिकार व्यवस्थामा हामीले केही परिवर्तन गरेका छैनौंः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको बताएका छन् ।
सरकारले दियो ४० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार
सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ ।
नेपाल एयरलाइन्सको काठमाण्डौ साउदी काठमाण्डौको टिकट अनलाइनमार्फत पनि किन्न सकिने
नेपाल एयरलाइन्सको काठमाण्डौ साउदी काठमाण्डौको हवाई टिकट अनलाइनमार्फत पनि काट्न सकिने भएको छ ।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सर्वोच्चले पनि दिएन न्याय !
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले विवाह दर्तासम्बन्धी सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएका छन्।
लम्पी स्किन महामारी पीडित किसानलाई राहत दिने काममा ढिलाइ हुन्नः कृषिमन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत दिने काममा ढिलाई नहुने बताएका छन् ।
नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी शुरु, नगद बोक्नुपर्ने झन्झट अन्त्य हुँदै
नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा शुरु भएको छ ।
संविधान दिवसको उत्सव मनाउन एमालेको परिपत्र
नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ ।
देशको अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् ।
संसदीय समितिमा प्रधानमन्त्री नआएकोप्रति समिति सदस्य असन्तुष्ट
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, आसन्न विदेश भ्रमणबारे जानकारी दिन संसदीय समितिमा उपस्थित नभएकोप्रति सदस्य प्रेम सुवालले असन्तुष्टि पोखेका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)