![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
पार्टीको आन्तरिक सुदृढीकरण अभियान कुनैपनि बहानामा राकिँदैन्ः जगदिशनरसिंह केसी
नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि गर्ने भनेको ‘समुदायमा कांग्रेसः राष्ट्रव्यापी अभियान’ स्थगित गरेपछि रूपान्तरण पक्षले देशैभर प्रतिनिधि सभा क्षेत्र केन्द्रित कार्यक्रम घोषणा गरेको छ ।
साफ यू–१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्ने
नेपालले आज भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दैछ ।
क्रिकेट हेर्न जनकपुरका विद्यालय बन्द गरिने
नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ ।
राष्ट्रियसभाको बैठक बस्दै
आज राष्ट्रियसभाको बैठक बस्दैछ ।
नेकपा एसको सचिवालय बैठक बस्दै
नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक बस्दैछ ।
कोशी सरकारविरुद्धको रिटको आज पूर्ण इजलासमा सुनुवाइ हुने
कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक आज बस्दैछ ।
अर्थतन्त्र सुधारका लागि सरकारले ठोस कदम नचाले आन्दोलनमा उत्रने महासंघको चेतावनी
नेपाल उद्योग तथा व्यवसायी महासंघले, अर्थतन्त्र सुधारका लागि आवश्यक कदम नचाले आन्दोलनमा थाल्ने चेतावनी दिएको छ ।
कृषि क्षेत्रको सुधारका लागि गम्भीर छुः सभापति राणा
प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषि क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताएकी छिन् ।
बजेट अभावले सोचेजस्तो काम गर्न नसकेको ज्येष्ठ नागरिक मन्त्रीको गुनासो
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बजेट अभावका कारण मन्त्रालयले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)