![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
मुस्ताङ पुगेर गृहमन्त्रीले भनेः कागबेनी बस्ती व्यवस्थित र उन्नत ढंगले पुर्ननिर्माण गर्छौ
मुस्तातङको बाढी ग्रस्तक्षेत्र पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्तीलाई पहिले भन्दा व्यवस्थित र उन्नत ढंगले पुर्ननिर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
डेढ लाख रुपैयाँभन्दा बढी कमाइ हुने काममा पोर्चुगल पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठग्ने पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
हेल्लो सरकारको २४ घण्टे सेवापछि गुनासो बढ्न थाले
हेल्लो सरकारमा जनताका गुनासा बढ्न थालेका छन् ।
नेपालले भारतसँग गरेको ऐतिहासिक प्रतिस्पर्धाले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको छः अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्रपार्टी नेपालका अध्यक्ष कमल थापाले एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग गरेको ऐतिहासिक प्रतिस्पर्धाले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको बताएका छन् ।
केपी ओली मारवाडीका पार्टनर हुन्ः दुर्गा प्रसाईँ
व्यवसायी दुर्गा प्रसाईँले, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएको आरोप लगाएका छन् ।
आपतकालीन उद्धारका लागि बैतडीमा १२ हेलिप्याड
आपतकालीन उद्धारका लागि बैतडीका १२ स्थान हेलिप्याड स्थापना गरिएको छ।
एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडालाई मातृशोक
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।
राहत लिएर कागबेनी पुगे गृहमन्त्री नारायणकाजी श्रेष्ठ (फोटो फिचर)
गृहमन्त्री नारायणकाजी श्रेष्ठ राहत लिएर कागबेनी पुगेका छन् ।
एमालेको मधेस प्रदेश अधिवेशन असोज २४ र २५ गते जनकपुरमा हुने
नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)