![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा
कांग्रेस प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको मुख्य सचेतकबाट राजीनामा दिएका छन् ।
सरकारले जग्गा उपलब्ध गराए काठमाडौं महानगर रंगशाला बनाउन पहल गर्छः बालेन शाह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका छन् ।
एकीकृत सरकारी कर्मचारी सगठनले पेपरलेस सदस्यता वितरण गर्ने
एकीकृत सरकारी कर्मचारी संगठन नेपालले, पेपरलेस सदस्यता वितरण र नविकरणको व्यवस्था गर्ने निर्णय गरेको छ ।
युवाहरुको विषयमा सरकार गम्भीर हुनुपर्छः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले बैदेशिक रोजगारमा जाने युवाहरुको समस्यालाई प्राथमिकतामा राखेर सरकारले कार्ययोजना बनाउनु पर्ने बताएका छन् ।
वन तस्करी कम भएको छः वन तथा वातावरण मन्त्री महतो
वन तथा वातावरणमन्त्री डा. बीरेन्द्र प्रसाद महतोले वन तस्करी कम भएको दाबी गरेका छन् ।
नेपालले गुमायो दोस्रो विकेट भिम सार्की ७ रनमै आउट
एसिया कप छनोट अन्र्तगत भारतसंग जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते वीपी स्मृति महोत्सव गर्दै
नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले वीपी साहित्य महोत्सव गर्ने भएको छ ।
नेपाललाई पहिलो झड्का, कुशल भूर्तेल ३८ रन बनाएर आउट
एसिया कप छनोट अन्र्तगत भारतसंग जारी खेलमा नेपाललाई पहिलो झड्का लागेको छ ।
राष्ट्रिय सभाको बैठक यही भदौ २४ गते बस्ने गरी स्थगित
एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
एसिया कप छनोटः भारतविरुद्ध नेपालले व्याटिङ गर्दै
एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले ब्याटिङ गर्ने निम्तो पाएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)