![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
संविधान बमोजिम बन्न बाँकी कानून निर्माण गर्न नेपाल सरकार प्रतिबद्धः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, निःशुल्क कानूनी सहायता सम्बन्धी छुट्टै विधेयक तर्जुमा गर्न सरकार गम्भीर भएर लागेको जानकारी दिएका छन् ।
एसिया कपः नेपाल विरुद्ध भारतको खेल, नेपाली टीमको रणनीति कस्तो ?
नेपालको १७ सदस्य टोली अहिले एसिया कप २०२३ खेल्नको लागि अहिले श्रीलंकामा छ ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न कानूनी रुपमै सम्बोधन हुन्छन्ः प्रधानमन्त्री
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न कानूनी रुपमै समाधान हुने बताएका छन्।
बालेनलाई इंगित गर्दै काठमाडौं प्रशासनले भन्यो(जथाभावी वक्तव्यबाजी नगर्नू
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन र सामाजिक सन्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेको छ ।
वन मन्त्रालयको सचिवमा खराल र पशुपन्छीमा पौडेलको सरुवा
डा. दीपककुमार खरालले वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन् ।
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ ।
प्रधानमन्त्री दाहालले भेटे राष्ट्रपति पौडेललाई
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गर्नुभएको छ ।
भ्यानको ठक्करबाट मोटरसाइकल चालक शेर्पाको मृत्यु
काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।
भारतसंग भिड्नु अघि नेपाली क्रिकेटर (फोटो फिचर)
आज एसिया कपमा भारत–नेपाल बिच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
नेपाल आइसीसी महिला टि ट्वेन्टी एसिया छनोटको सेमिफाइनलमा
आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै सेमिफाइनलमा पुगेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)