गणतन्त्र दिवसमा गृहमन्त्रीले गरे नयाँ नियमको घोषणा,महिला ट्राफिकले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने
काठमाडौँ । उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् ।
गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना
काठमाडौँ । गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
रेमल चक्रवातका कारण भारतमा एक जनाको मृत्यु
नयाँ दिल्ली । भारतमा रेमल चक्रवातको असर कम हुन थालेको छ । नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) का डीआईजी मोहसिन शाहिदीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार चक्रवात गम्भीर श्रेणीबाट बाहिर आएको हो ।
तयारी पुरा नभए पछि माधव नेपालले गरे चीन भ्रमण रद्द
चीन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यसै साता हुन लागेको चीन भ्रमण रद्द गरेका छन् ।
न्युरोडमा फुटपाथ विस्तार विरोधमा स्थानीयको प्रदर्शन
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड (नयाँ सडक) क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
करेन्ट लागेर दाङमा एक महिलाको मृत्यु
दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ बेलुवा बस्ने ४५ वर्षीया जगन्या चौधरीको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।
सिरोहियालाई थप ५ दिन म्याद थप्न सरकारी वकिलको सिफारिस
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।
शिवशिखर सहकारीका सञ्चालक शर्मामाथि करिब ३३ अर्ब अपचलनको आरोप
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।
त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि पौने घण्टा उडान बन्द
काठमाडौं । त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि पौने घण्टा उडान बन्द भएको छ ।
प्रतिनिधिसभा बैठक जेठ १३ सम्मका लागी स्थगित
काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधका बिच शुक्रबारको नीति तथा कार्यक्रममाथिको छलफल बैठक प्रभावित हुन पुगेको छ ।