अमेरिकामा आँधीका कारण चार जनाको मृत्य
टेक्सास । अमेरिकाको टेक्सस र लुइजियानामा बिहीबार अबेर रात र शुक्रवार बिहान आएको विध्वंसकारी आँधी र मुसलधारे वर्षाका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् ।
प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।
सिटीका गोलकिपर एडरसनले एफए कप फाइनल र लिगको अन्तिम खेल गुमाउने
काठमाडौं । म्यानचेष्टर सिटीका गोलकिपर एडरसनले प्रिमियर लिगको अन्तिम खेल र एएफए कपको फाइनल खेल गुमाउने भएका छन् । उनले आँखाको सकेट फ्रयाक्चर भएकोले दुई महत्वपूर्ण खेल गुमाउने भएका हुन् ।
सुर्खेतमा गिरी लक्षित गोली प्रहार प्रकरणमा थप एकजना पक्राउ
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका तरुण दलका नेता ३७ वर्षीय विनोद गिरी लक्षित गोली प्रहारको घटनामा संलग्न भएको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतकै ३३ वर्षीय सन्तोष गिरी छन् ।
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि थाले छलफल
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने विषयमा छलफल थालेका छन् ।
कलंकी बलात्कार घटनाका फरार आरोपित पक्राउ
काठमाडौँ । काठमाडौँको एक गेस्ट हाउसमा महिलाको सामूहिक बलात्कार गरी फरार भएका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गुगलको मल्टिमिडिया मेसेजिङको फिचर, पठाएको म्यासेज पनि एडिट गर्न सकिने
काठमाडौँ । गुगल म्यासेजलाई राम्रो बनाउन गुगल निरन्तर काम गरिरहेको छ । हालै गुगल मेसेजमा मल्टिमिडिया मेसेजिङको फिचर आएको थियो । अब कम्पनीले यसमा पठाइसकेको म्यासेज पनि एडिट गर्ने सुविधा उपलब्ध दिने भएको छ । नयाँ अपडेटपछि गुगल मेसेज एपमा पठाएको म्यासेजलाई एडिट गर्न सकिनेछ ।
सन्दीप लामिछानेले पाए सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।
कश्मीरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, २ जना पक्राउ
काठमाडौँ । भारतको कश्मीर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीहरूको उद्धार गरिएको छ ।