सुनचाँदीको मूल्यमा अहिले सम्मकै भारी गिरावट
काठमाडौँ । आज बिहीबार स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा तोलामा १ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेको हो ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
आइफोनको मूल्य घट्यो, कतिमा किन्न पाईन्छ अब हेर्नुहोुस
बेइजिङ । आइफोन निर्माता कम्पनी एप्पलले चीनमा आइफोनको मूल्यमा कटौती गरेको छ । चीनमा कम्पनीको टीमल साइटमा यो अभियान लञ्च गरिएको छ ।
नेतान्याहु र हमासका शीर्ष नेताको नाममा पक्राउ पुर्जी जारी गर्न माग
तेल अभिभ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूका नाममा पक्राउ पुर्जी जारी गर्न माग गरेको छ ।
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध पछि बैठक स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधप छि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
राष्ट्रियसभाको बैठक समय दुई घण्टा सारियो
काठमाडौँ । राष्ट्रियसभाको बैठक समय सरेको छ । आइतबार बिहान बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार दिउँसो सवा एक बजेका लागि तय भएको बैठक दुई घण्टा पछि बस्नेगरी सारेको हो ।
सुनको मुल्य आज सम्मकै उच्च,कतिमा हुदैछ कारोबार
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा थप वृद्धि भएको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको सुरुको दिन बढेर १ लाख ४० हजार ९०० रुपैयाँ पुगेको हो।
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल
काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो ।
खैरो हेरोइनसहित मोरङबाट युवक पक्राउ
काठमाडौँ । मोरङको विराटनगरबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
प्रतिनिधिसभा बैठक आईतबार बस्ने गरी स्थगित
काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो ।