![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।
जापान पठायने भनेर ३ करोड ३७ लाख ठगी, पठाओ राइडरको नागरिकता दुरुपयोग गरेको पुष्टि
काठमाडौँ । जापानमा रोजगार र अध्ययनका लागी पठाउँछौं भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण
काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ ।
सर्लाहीमा समयमा नियन्त्रण हुन नसक्दा ७५ वटा घर जलेर नष्ट, पालिकामा छैन दमकल
सर्लाही । अहिले जताततै आगोलागाी भैरहेको छ । आगोलागी डढेलोले बन जंगल, गाउ वस्ती नै सखाप भैरहेको अवस्थामा भैपरि आउने दुर्घटनाबाट आगोलागी हुदा त्यसलाई नियन्त्रणको लागी भने स्थानीय तह संग दमकलनै छैन, भएका पनि बिग्रिएर बसेका छन ।
मकवानपुरका स्थानीय तहको ३१ करोड ७४ लाख अनुदान कटौती, योजना कार्यान्वयनमा कठिन
हेटौंडा । चालु आर्थिक वर्ष २०८०/८१ का लागि मकवानपुरका स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान भारी कटौती भएको छ ।
क्यानडामा जाने विद्यार्थीलाई काम पाउन मुस्कील, दुतावासले निकाल्यो जानकारी पत्र
काठमाडौ । क्यानडामा जाने विद्यार्थिहरुका लागि नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेर मात्रै छोराछोरीलाई क्यानडा पठाउन नेपाली अभिभावकसँग अपिल गरेको छ। विद्यार्थीहरूको सचेतनाका लागि जानकारीपत्र सार्वजनिक गर्दै दूतावासले यस्तो अपिल गरेको हो।
अबुधाबी र दुबईमा चट्याङसहित भीषण वर्षा
काठमाडौँ । अबुधाबी र दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो ।
काठमाडौमा श्रीमतीको हत्या गरेँ भन्दै एकयुवकले गरे प्रहरीमा आत्मसर्मपण
काठमाडौं । काठमाडौं महानगरपालिका–६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरेँ भन्दै प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।
वेस्ट इन्डिज 'ए' सँग ७६ रनले नेपाल पराजित
टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए' सँग पराजित भएको छ । बलिङ र ब्याटिङ दुवै नचलेपछि नेपाल ७६ रनले पराजित हुन पुगेको हो ।
नेपालले आठौँ विकेट गुमाउदा,कप्तान दीपेन्द्र पनि सात रनमै आउट
काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)