![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
युवाको सिर्जना र क्षमता राष्ट्रकै पक्षमा प्रयोग गर्नुपर्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेका छन्।
पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु
मकवानपुरमा सुक्खा पहिरो खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
विमानस्थलबाट समातिएका दुई जना चिनियाँ नागरिक भए थुनामुक्त
राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् ।
रुपन्देहीबाट ४० लाखको अवैध सामान बरामद
रुपन्देही प्रहरीले दुई दिनमा ४० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।
सातामा प्रतितोला ११ सयले घट्यो सुनको मूल्य
यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ ।
८९ वर्षको उमेरमा नागरिकता प्राप्त
बझाङको मष्टा गाउँपालिका भातेखोलाकी गिठीदेवि जोशीले ८९ वर्षको उमेरमा नागरिकता पाउनु भएको छ ।
अदालतको फैसला : श्रीमतीले श्रीमानलाई कालो भन्नु क्रूरता
भारतको कर्नाटक उच्च अदालतले एक मुद्दामा श्रीमतीले श्रीमानलाई कालो भन्दै अपमान गरेमा त्यसलाई क्रूरताको आधार मानिने फैसला गरेको छ।
पश्चिम भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु
भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ।
भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज
भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ ।
सिरहामा स्रोत नखुलेको ८ लाख ७५ हजारसहित एक जना पक्राउ
सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)