![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सिआइबीले थाल्यो १०० किलो सुन तस्करीको अनुसन्धान
एक क्विन्टल सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आजदेखि अनुसन्धान थालेको छ।
एमाले गण्डकी प्रदेशको अधिवेशन मिति तोकियो
नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता हुने भएको छ ।
दोषीमाथि कारबाही र घाइतेको उपचार गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गर्नुभएको छ ।
डेंगुबाट सात जनाको मृत्यु
नेपालमा सात हजार ७३३ जनामा डेंगु सङ्क्रमण हुँदा सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
शीर्ष नेताको बैठकमा भएन सहमति
संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने गरी सकिएको छ ।
धादिङमा एक महिलामाथि धारिलो हतियार प्रहार
धादिङमा एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ।
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित
सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
संसदमा प्रभावकारी भूमिका खेल्न आफ्ना सांसदलाई प्रधानमन्त्रीको निर्देशन
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
बन्दका कारण धनकुटासहित अरुण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित
राष्ट्रिय जनमुक्ति पार्टी लगायत विभिन्न सात संगठनले आह्वान गरेको यातायात बन्दका कारण धनकुटासहित अरुण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)