![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
३ महिनामा नेपालबाट ५५ जना विदेशी निष्काशित, आधा चिनियाँ
गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् ।
माओवादी केन्द्रका नेताहरुको विभाग फेरबदल
माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ ।
आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने
आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ ।
परराष्ट्र सम्बन्ध राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता मजबुत हुनेगरी अगाडी बढेको छः परराष्ट्र मन्त्री साउद
परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडी बढाएको बताउनुभएको छ ।
कान्ति बाल अस्पतालमा शैय्या अभाव
कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् ।
त्रिभुवन राजपथ अवरुद्ध
काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
पहिरोले घर पुर्दा बाबु–छोरीको मृत्यु
काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु–छोरीको मृत्यु भएको छ ।
विद्यालयमा युवकको शव फेला
मलंगवाको एक विद्यालयमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ ।
न्यायाधीशका पीएसओको पेस्तोल घरबाटै चोरी
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न रोक
ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न रोक लगाएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)