दुई महिनाको नाबालक हत्या आरोपमा आमाबुबा पक्राउ
बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् ।
धारिलो हतियार प्रहारबाट धादिङमा एक युवती गम्भिर घाइते
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर– ४ दार्खामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार भएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ।
युरोप भ्रमणमा गए माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ ।
फैलियो आँखा पाक्ने रोग, भरतपुर आँखा अस्पतालमा बिरामीको घुइँचो
आँखा पाक्ने रोग फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या करिब दोब्बर बढेको छ।
ललितानिवास जग्गा प्रकरणः गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी
ललितानिवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
एकीकृत समाजवादीका नेता नै पार्टी नेतृत्वप्रति असन्तुष्ट
नेकपा (एकीकृत समाजवादी) का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उत्तराखण्डको पहिरोमा बेपत्ता नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह
भारतको उत्तराखण्ड केदारनाथ गौरीकुण्डमा पहिरोमा परेका नागरिकलाई खोजी गर्न र स्वदेश फर्काउने पहल गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।
सुन तस्करीको मुद्धा र पक्राउ परेका आरोपित प्रहरीलाई बुझाउने राजश्व अनुसन्धान विभागको निर्णय
राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो हप्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो सेप्टेम्बर तेस्रो हप्ता छिमेकी देश चीनको भ्रमण गर्नुहुने भएको छ ।