मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त, चार जनाको शव भेटियो
बेपत्ता भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टर खोज्न काठमाडौँबाट अल्टिच्युड एयरको हेलिकप्टर परिचालन
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लमजुरा डाँडामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौँबाट हेलिकप्टर परिचालन गरिएको छ ।
दाजुलाई अनावश्यक कुरा लगाएको भन्दै देवरले गरे भाउजुको बिभत्स हत्या
नवलपरासीको रामग्राममा देवरले भाउजुको बिभत्स हत्या गरेका छन्।
बुटवल प्रहरीको अपरेसन १४ मोटरसाईकल र १३ चोर पक्राउ
रुपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १३ जनाको गिरोह पक्राउ परेको छ।
वैदेशिक रोजगारीबाट घर फर्कने श्रमिकलाई प्रयोग गरेर सुन तस्करी
वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई भरिया बनाएर सुन तस्करी हुने गरेको पाइएको छ ।
बैतडीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १६ जना गम्भीर घाइते
बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
प्रसूतिगृहमा शिशु प्रदर्शनी हुने
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ५९ औ शिशु प्रदर्शनी गर्ने भएको छ।
वुहारीसँग यौन प्यास मेट्न खोज्दा पदमलालको ज्यानै गयो
आफनै भाईवुहारीमाथि यौन प्यास मेटाउन खोज्दा झापाको कन्काई नगरपालिका–४ का ५५ वर्षिय पदमलाल बाँस्तोलाको जिवन लिला समाप्त भएको छ।
दाङको तुलसीपुरमा पहिरोले पुरिँदा एक जनाको मृत्यु
दाङको तुलसीपुर उपमहानगरपालिका–१ धनुबासमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
साथीको हत्या गरेको आरोपमा भोजपुरमा ६ जना पक्राउ
भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ।