कुसुमको हट भिडियोले टिकटकमा आलोचना
गायक प्रकाश सपुतको गीत ‘फूलमाया’मा काम गरेपछि मोडल कुसुम शर्माले खुबै चर्चा पाइन् ।
अस्पतालको फार्मेसी इन्चार्ज मृत फेला
राजधानीको त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् ।
बस र ट्रक एकआपसमा ठोक्किदा कोसी ब्यारेज नदीमा खसेर ट्रक बेपता
सप्तरी र सुनसरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक कोसी ब्यारेज नदीमा खसेको प्रहरीले जनाएको छ ।
इन्द्रेणीका कृष्ण कँडेलले आर्यघाटमा मान्छेकै हुर्मत लिएपछि चर्को आलोचना
इन्द्रेणी दोहोरी गीत प्रतिष्ठानका सञ्चालक कृष्ण कँडेल चिनाइरहनु पर्ने नाम होइन ।
गृहमन्त्री श्रेष्ठको निर्देशनमा आफ्ना गुनासो सुनाउन सकिने १११३ टोल फ्रि सेवा उपलब्ध
२८ असार, काठमाडौँ । सुरक्षामा खटिएका सुरक्षाकर्मीबाट आम जनताको सुरक्षा हेतु सत्य सेवा सुरक्षणम भन्ने भावना सहित जनताको सुरक्षमा खटिएका सुरक्षकर्मी (प्रहरी) ले जो कोहिमाथि विभिन्न कारणबस ज्याजति गरेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा जुनसुकै बेला फोन गरेर आफ्ना गुनासो सुनाउन सकिने गरि १११३ मा निशुल्क फोन उपलब्ध गराईएको छ ।
दिल्लीमा बाढीले जनजीवन अस्तव्यस्त, शिक्षण संस्था बन्द
भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीको बाढीले ४५ वर्ष पुरानो रेकर्ड तोडेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिण्डर बिस्फोट हुँदा बिरामीको मृत्यु
२८ असार, दाङ । अक्सिजन सिलिण्डर बिस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु भएको छ। अस्पतालको लापरबाहीका कारण घटना भएको आफन्तको दावी गरेका छन्।
सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
नारायणहिटी संग्रहालयमा रहेको निजी बगैंचा,स्वर्गिय राजारानीले प्रयोग गर्ने निजी विमानहरु सर्वसाधारणलाई अवलोकनका लागि खुला
२८ असार, काठमाडौं । नारायणहिटी संग्रहालयमा रहेको रानी ऐश्वर्यको निजी बगैंचा र राजारानीले प्रयोग गर्ने निजी बिमानहरु आजबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी संग्रहालयले एक कार्यक्रमको आयोजना गरी बगैंचा, राजारानीको निजी हेलिकोप्टर र विमानहरु सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिएको हो ।
३ सय रोपनी जमिनका मालिक नेकपा पार्टि, जमिनदारको पार्टी भन्दा फरक नपर्ने विप्लवको भनाई
२८ असार, काठमाडौँ । करिब ७ वर्ष भूमिगत भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टि सँग ३ सय रोपनी जमिन भएको बताएका छन । नेकपा पार्टीले अहिले नेतादेखि कार्यकर्तासम्मलाई खेतिपातीका लागि बिदा दिएको छ। अहिले असार रोपाईको समयमा सबै नेता कार्यकर्ताहरुलाई बिदा दिइएको हो । तर महासचिव विप्लव भने समाजवादि मोर्चा गठनको कार्यक्रममा काठमाडौँ आएका छन ।