![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
लेडी डनका नामले कुख्यात गीता तिवारी भैरहवाबाट पक्राउ
भारतको गोरखपुरमा ‘लेडी डन’ का नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ।
कालीकोटको एक विद्यालयमा अज्ञात रोगका कारण एक विद्यार्थीको मृत्यु, १ सय ७८ जना विद्यार्थी बिरामी
कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुको महादेव माध्यमिक विद्यालयमा फैलिएको रोगको पहिचान गर्न स्वास्थ्यकर्मीको टोली पुगेको छ।
श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।
एसईईको नतिजा सार्वजनिक, कति विद्यार्थीले ल्याए कुन ‘जीपीए’ ?
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेका छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा थापा आजै नियुक्त हुने, मन्त्रिमण्डल निर्माण भोलि
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा आजै नियुक्त हुने भएका छन् ।
नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला
बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् ।
बालुवाटारमा सात दलको बैठक जारी
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ।
एसईईको नतिजा आज प्रकाशन हुँदैे, कुन पद्धतिअनुसार हुदैछ नतिजा प्रकाशन ?
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार प्रकाशन गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित
नेकपा एमालेको अवरोधका कारण आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।
एमाले सांसद रघुजी पन्तले मागे प्रचण्डको राजीनामा
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)