अपहरण गरी ५० लाख फिरौती मागेको आरोपमा एक जना पक्राउ
अपहरण गरेर बन्धक बनाएको र ५० लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हुम्लामा ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प
हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार केशव तुलाधर सानो भर्याङबाट पक्राउ
२८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । २७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्याङबाट पक्राउ गरेको हो । उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।
करोडौँ रकम र सुन चोरेर आइरहेका नेपाली सीमानाकामा पक्राउ
कैलालीको टीकापुर नजिकैको नाकाबाट भारतमा चोरी गरेर आइरहेका नेपालीहरू प्रहरीको फन्दामा परेका छन्।
नेपालमै पहिलो पटक चिया प्रविधि पढाइको तयारी
नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुनेभएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
चलचित्र ‘बगान’ को प्रिमियर सम्पन्न
शुक्रबारबाट रिलिज हुने नेपाली चलचित्र ‘बगान’ को काठमाडौं प्रिमियर सम्पन्न भएको छ ।
एमालेको सचिवालय बैठक असार ३० गते बस्ने
पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने भएको छ।