गुण्डा नाइके समिरमान सिंह बस्नेतसहित कालेलाई जन्मकैदको फैसला
गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ
प्रतिनिधिसभा बैठक आज बस्दै
प्रतिनिधिसभा बैठक आज बस्दै छ ।
आज यी प्रदेशहरुमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
हवाई भाडा घट्यो
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ ।
गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु
सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् ।
धन्सार भत्किंदा गोरखामा एक जनाको मृत्यु
गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा निर्माणधीन धन्सार भत्किंदा एक जनाको मृत्यु भएको छ ।
पढ्न मन नलागेको भन्दै ९ कक्षामा पढ्ने छात्राले विद्यालय भवनबाट हाम फालेर गरिन् आत्महत्या
भारतको दिल्लीस्थित् द्वारकामा कक्षा ९ मा अध्ययनरत एक छात्राले विद्यालय भवनबाट हाम फालेर आत्महत्या गरेकी छिन्।
संसदीय समितिको सभापति छिटो चयन गर्न ३ दलबीच सहमति
शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ ।
नागरिकले किन छाप्यो १५ रोपनी जग्गा हडप्ने तयारी शिर्षकको समचार ?
भोजपुर– सुदन किराती भोजपुरमा रोपाईंमा आलि लाउँदैछन्, त्यतिबेलै छाप्यो १५ रोपनी जग्गा हडप्ने तयारी शिर्षकको समचार । आलि नै लाउन छाडेर, उनले सामाजिक संजालमा समचार आउने वित्तिकै खण्डन गरेका छन्, नागरिक दैनिकको भ्रामक समचार सत्य हैन, यो विषय मलाई केही थाहा छैन । पर्यटन मन्त्री बनेपछि चर्चा कमाएका उनि माथी लागेको यो आरेप के कति सत्य हो ? सत्य भएमा एकदिन त खुल्छ नै होला । तर कि नागरिक दैनिक माथी कारबाही हुन पर्यो कि सुदन किराती माथी नत्र मिलेमत्तोमा चुपाचाप, छोपछाप भएमा दुबै दोषी हुन् भन्ने कुराको पुष्टि यसै भईहाल्छ । त्यो त छँदैछ, तर उनि आफुलाई व्यक्तिगत रुपमा लाभ नलिने व्यक्तिका रुपमा आफुलाई स्थापित गर्न लाग्दा उनि माथी लागेको यो आरेप मात्रै हो भन्ने कुरा उनले कसरी पुष्टि गर्लान हेर्न बाँकी छ । सुदन किरातीको फेबुकमा भएको खन्डण :ललिता निबास प्रकरणमा धमाधम पक्राउ पर्न लागेको बेला नागरिकले छापेको यो समचारमा कति तथ्य छ, त्यो आगामी अंकले देखाउला तर यसबारे हाम्रो खोज पत्रकारीताको टिमले गहिरो अध्ययन गरिरहेको छ । तथ्य सहितको सत्य हामी पुनः प्रकाशन गर्ने नै छौं । हेर्दै गर्नुहोला विएमएन न्युज ।
आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदै छ ।