आज पनि घट्यो शेयर बजार
शेयर बजार आज सोमवार पनि घटेको छ ।
साढे ३८ अङ्कले घटेर शेयर बजार राताम्मे
हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ ।
सातामा प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
सुन चाँदीको भाउ आज पनि घट्यो
सुन चाँदीको भाउ आज शुक्रवार पनि घटेको छ ।
शेयर बजार ३ अङ्कले बढ्यो
कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ ।
शेयर बजार आज सामान्य
शेयर बजार आज बुधवार सामान्य बढेको छ ।
आज सुनको भाउ घट्यो, कतीमा हुँदैछ कारोबार ?
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।
शेयर बजार २८ अङ्कले घट्यो
शेयर बजार आज (मङ्गलवार) दोहोरो अङ्कले घटेको छ ।
मल ल्याउँदा भन्सारमा नरोक्न अर्थ समितिको निर्देशन
प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले अर्थ मन्त्रालयसँग समन्वय गरी मलको समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
नेपालको स्वास्थ्य प्रणाली सुधार्न विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन् ।