भारतबाट ग्यासको मूल्य १०० रुपैयाँ घटेर आयो, पेट्रोल र डिजलको मूल्य बढ्यो
भारतबाट ग्याँसको मूल्य घटेर आएको छ भने डिजल र पेट्रोलको मूल्य बढेर आएको छ।
लगातार ५ दिन घटेको शेयर बजार आज सामान्य बढ्यो
लगातार पाँच दिन घटेको शेयर बजार आज सोमवार सामान्य बढेको छ ।
नयाँ आर्थिक वर्षको १५ दिनमा २१ अर्ब २८ करोड राजस्व सङ्कलन
आर्थिक वर्ष २०८०/८१ को सुरुको १५ दिनमा २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
आज बिहीवार पनि शेयर बजार राताम्मे
लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार राताम्मे भएको छ।
सुनको भाउ लगातार बढ्दै, आज कतीमा हुँदैछ कारोबार
सुनको भाउ आज पनि बढेको छ ।
शेयर बजार ३६ अङ्कले घट्यो
लगातार दोस्रो दिन आज मङ्गलवार पनि शेयर बजार उच्च अङ्कले घटेको छ ।
शेयर बजार उच्च विन्दुमा
चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएको दिन आज आइतवार शेयर बजार उच्च अङ्कले बढेको छ ।
आर्थिक वर्षको पहिलो साता ६ अर्ब ४१ करोड राजश्व संकलन
आर्थिक वर्ष २०८०/८१ को पहिलो साता सरकारले ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दैछ।