पछिल्लो एक वर्षमा पेट्रोलियम पदार्थको आयातमा १३ प्रतिशतले कमी
६ साउन, काठमाडौं । पछिल्लो एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ ।
लगातार बढेको सुनचाँदीको मूल्य आज घटयो, कतीमा हुदै छ कारोबार ?
नेपाली बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
लगातार ५ दिनसम्म बढेको शेयर बजार आज सामान्य घट्यो
लगातार पाँच दिनसम्म बढेको शेयर बजार आज बिहीवार भने सामान्य घटेको छ ।
बरामद सुन राष्ट्र बैंकले जोख्दा १५५ केजी
नेपाल राष्ट्र बैंकले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ ।
तौलिन राष्ट्र बैंकको टक्सार लगियो सुन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको झण्डै एक क्वीन्टल सुनको तौल लिन अहिले राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ।
सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुदैछ कारोबार
नेपाली बजारमा सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ।
सुनको भाउ दैनिक उकालो, कतीमा हुँदैछ कारोबार ?
सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । तोलामा सुन एक लाख १३ हजार एक सय रुपैयाँमा पुगेको छ ।
आज पनि बढ्यो शेयर बजार
लगातार चौथो दिन आज मङ्गलवार पनि शेयर बजार बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा हरियाली
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ ।