गण्डकी प्रदेशमा मर्मतपछि ९० वटा लघु जलविद्युत् आयोजनाको उत्पादन नियमित
गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० वटा लघुजलविद्युत् आयोजनाको मर्मतसम्भार गरेको छ।
हप्ताको पहिलो दिन दोहोरो अङ्कले बढ्यो शेयर बजार
हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ ।
सातामा प्रतितोला ११ सयले घट्यो सुनको मूल्य
यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ ।
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आइतबार आठ वर्ष अवधिको रू. १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ ।
विद्युत् प्राधिकरणले एक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमायो
नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्ष २०७९र८० मा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
शेयर बजार सामान्य बढ्यो
कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ ।
सुन चाँदीको भाउ घट्यो
सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।
आज उच्च अङ्कले बढ्यो शेयर बजार
लगातार तेस्रो दिनसम्म घटेको शेयर बजार आज बुधवार उच्च अङ्कले बढेको छ ।
सुनचाँदीको भाउ सामान्य घट्यो
सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।
सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घट्यो
सुन चाँदीको भाउ घटेको छ ।