आर्थिक वर्षको अन्तिम दिन १२ अङ्कले बढ्यो शेयर बजार
चालु आर्थिक वर्ष २०७९र८० को अन्तिम दिन शेयर बजार सामान्य बढेको छ ।
झिनो अङ्कले घट्यो नेप्से परिसूचक
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ।
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ।
सिभिल लघुबित्त बित्तीय सस्था लि. शाखा कार्यलय खड्कभन्ज्याङद्वारा वार्षिक उत्सवको अवसरमा चौतारा ब्यबस्थापनको लागि डेक्स बेन्च बितरण
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खड्कभन्ज्याङ नुवाकोटले कल्याणी चौताराको लागि डेक्स बेन्च बितरण तथा श्री कल्याणी माध्यामिक विद्यालय बेलकोटगढी ८ जिलिङ कल्याणीमा शैक्षिक सामाग्री सहयोग गरेको छ ।
बैंकहरूमा पैसा थुप्रिन थालेपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्यो
बैंकहरूमा पैसा थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले फेरि पैसा तान्ने अर्थात् ‘रिभर्स रिपो’ जारी गरेको छ ।
५३ दशमलव ७० अङ्कले घट्यो शेयर
शेयर बजार परिसूचक नेप्से ५३ दशमलव ७० अङ्कले घटेको छ ।
शेयर बजार ३५ अङ्कले घट्यो
शेयर बजार परिसूचक नेप्से बुधवार ३५ दशमलव ३७ अङ्कले घटेको छ ।
चालु आवको भुक्तानी २४ असारसम्म सक्न महालेखाको निर्देशन
महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष (आव) २०७९र८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।
आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार
सुनको भाउ आज घटेको छ ।
पाँच महिनायताकै उच्च विन्दुमा शेयर बजार
शेयर बजार पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ ।