देशभरका ४६० मध्ये ४२९ गाउँपालिकाद्धारा बजेट प्रस्तुत
देशभरका ४६० मध्ये ४२९ गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन्।
११ महिनामा झन्डै ६८ करोड रुपैयाँको सिमेन्ट भारत निर्यात
चालु आर्थिक वर्षको ११ महिनामा झन्डै ६८ करोड रुपैयाँको सिमेन्ट भारत निर्यात भएको छ ।
दोहोरो अङ्कले बढ्यो शेयर बजार
हिजो आइतवार ६२ अङ्कले बढेको शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले बढेको छ ।
लगातार बढ्दै सुन, चाँदीको मूल्य
सोमबार सुन र चाँदीको मूल्य बढेको छ ।
राक्सिराङ गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई घर उपहार
मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई आगामी वर्षबाट घर उपहार दिने भएको छ ।
रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप
धादिङको रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप भएको छ ।
६२.२१ अंकले बढ्यो सेयर
साताको पहिलो कारोबारका दिन सेयर बजारमा उत्साह देखिएको छ ।
आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?
आज सुनचाँदीको भाउ बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएपछि केन्द्रीय बैंकले तान्न थालेको छ ।
स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
आउँदो आर्थिक वर्ष २०८०–०८१ का लागि स्थानीय तहहरूले आज बजेट प्रस्तुत गर्दै छन् ।