तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई रिहा
तीनकुने सामूहिक हत्या प्रकरणमा प्रहरीले यसअघि पक्राउ परेका दीपेन्द्र राईलाई रिहा गरेको छ ।
तीनकुने सामूहिक हत्या प्रकरण : पुरानो दुस्मनीले हत्या
राजधानीको तीनकुनेमा चार जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।
सिजी सिमेन्ट पाल्पा प्रा.लि.ले क्षमता वृद्धि चुक्ता पुँजी बढाएर १३ अर्ब १० करोड पुग्यो
सिजी सिमेन्ट पाल्पा प्रा।लि।ले क्षमता वृद्धि गरेको छ । कम्पनीले उद्योगको पुँजी वृद्धि गरेको हो ।
जसपा र विराटनगर महानगरबीच दुई बुँदे सहमति
विराटनगर महानगरपालिकामा महानगर प्रहरी र जनता समाजवादी पार्टी (जसपा)बीच भएको विवाद समाधान गर्न दुई बुँदे सहमति भएको छ।
सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर
६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
नयाँ संसद् आएको ९ महिनामा बल्ल एउटा विधेयक पारित
संसदको मुख्य काम नै कानुन निर्माण गर्नु हो । तर, सरकारले बिजनेस नदिँदा पछिल्लो सयम संसद राजनीतिक दलका नेताहरुको आक्रोश पोख्ने थलो बन्दै गएको छ।
तीनकुने सामुहिक हत्या एकै जनाले गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष
काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
तनहुँ जलविद्युत् आयोजना प्रसारण लाइन निर्माणमा ढिलाइ
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा नीतिगत समस्याका कारण ढिलाइ भएको छ।
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् ।
पशुपति मन्दिर क्षेत्र वरपर मासु र जाँडरक्सी निषेध
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पशुपति मन्दिर क्षेत्र वरपर मासु र जाँडरक्सी निषेध गरेको छ ।