नेपालको १० हजार मेगावाट बिजुली किन्न भारतीय मन्त्रिपरिषद्को स्वीकृति, कोशेढुङ्गा साबित हुने प्रधानमन्त्रीको भनाइ
भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ ।
प्रधानमन्त्रीले ‘हामीलाई भाेट देऊ, जातीय पहिचानकाे राज्य बनाइदिन्छाैँ’ भन्न मिल्दैन : नेता काेइराला
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
एमाले लुम्बिनी प्रदेश अधिवेशन : पौने एक बजेसम्म सात सय मत खस्यो
नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान जारी छ ।
दलका बैंक खाता लेखा समितिले हेर्न पाउनुपर्छ : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय मान्यताप्राप्त पार्टीका बैंक खाता सार्वजनिक लेखा समितिले पनि हेर्न पाउनुपर्ने बताएका छन् ।
बैतडीको विद्युत् सेवा अवरुद्ध स्थानीय अन्धकारमा बस्न बाध्य
बैतडीमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक कामकाज प्रभावित भएको छ।
मुस्ताङ पुगेर गृहमन्त्रीले भनेः कागबेनी बस्ती व्यवस्थित र उन्नत ढंगले पुर्ननिर्माण गर्छौ
मुस्तातङको बाढी ग्रस्तक्षेत्र पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्तीलाई पहिले भन्दा व्यवस्थित र उन्नत ढंगले पुर्ननिर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
सुनको भाउ सामान्य घट्याे
सुनचाँदीको भाउ आज घटेको छ ।
डेढ लाख रुपैयाँभन्दा बढी कमाइ हुने काममा पोर्चुगल पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठग्ने पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कस्तो छः १९ औं एसियाली खेलकुद हुने हाङझाउ
सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एसियाली खेलकुद आयोजना हुँदैछ।
यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।