हेल्लो सरकारको २४ घण्टे सेवापछि गुनासो बढ्न थाले
हेल्लो सरकारमा जनताका गुनासा बढ्न थालेका छन् ।
नेपालले भारतसँग गरेको ऐतिहासिक प्रतिस्पर्धाले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको छः अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्रपार्टी नेपालका अध्यक्ष कमल थापाले एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग गरेको ऐतिहासिक प्रतिस्पर्धाले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको बताएका छन् ।
केपी ओली मारवाडीका पार्टनर हुन्ः दुर्गा प्रसाईँ
व्यवसायी दुर्गा प्रसाईँले, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएको आरोप लगाएका छन् ।
आपतकालीन उद्धारका लागि बैतडीमा १२ हेलिप्याड
आपतकालीन उद्धारका लागि बैतडीका १२ स्थान हेलिप्याड स्थापना गरिएको छ।
एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडालाई मातृशोक
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।
वीरगञ्ज महानगरका थप दुई कलेजमा सिलबन्दी
वीरगञ्ज महानगरपालिकाले थप दुई कलेजमा सिलबन्दी गरेको छ।
एमालेको मधेस प्रदेश अधिवेशन असोज २४ र २५ गते जनकपुरमा हुने
नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ ।
बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा
कांग्रेस प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको मुख्य सचेतकबाट राजीनामा दिएका छन् ।
सरकारले जग्गा उपलब्ध गराए काठमाडौं महानगर रंगशाला बनाउन पहल गर्छः बालेन शाह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका छन् ।
एकीकृत सरकारी कर्मचारी सगठनले पेपरलेस सदस्यता वितरण गर्ने
एकीकृत सरकारी कर्मचारी संगठन नेपालले, पेपरलेस सदस्यता वितरण र नविकरणको व्यवस्था गर्ने निर्णय गरेको छ ।