बाराको वन क्षेत्रमा रामबहादुर बम्जन र उनका अनुयायीले भोगचलन गरेको संरचना हटाउने तयारी
‘तपस्वी’ भनिएका रामबहादुर बम्जन र उनका अनुयायीले पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र बनाएका संरचना हटाउन निकुञ्जले पहल सुरु गरेको छ ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन लागेको भन्दै विरोध
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा दुई वटा फुटबल ग्राउन्ड बनाउन लागेको भन्दै ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विरोध गरेका छन्।
ढोरपाटन दुर्घटनाका तीन घाइतेलाई हेलिकप्टरद्वारा उपचारका लागी पोखरा पठाइयो
गलकोट । बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाइएको छ । बु
मन्त्रीका स्वकीय सचिव र सल्लाहकार कर्मचारी कोटामा विदेश जान नपाउने
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाएको छ ।
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक भएपछि यसप्रति प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।
मधेशमा यातायातका कर्मचारी सरुवामा आर्थिक चलखेलको आरोप
जनकपुरधाम । ३ पुसमा मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था कार्यालय वीरगञ्जको प्रमुखमा शाखा अधिकृत कमलदास गौतमलाई हटाएर उमेश रेग्मीलाई पठायो ।
रास्वपाले गर्यो गौशाला–२६ को तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई पदीय जिम्मेवारीबाट निलम्बन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ ।
एक किशोरीलाई वंशजको नागरिकता दिलाएको विषयमा वीरगन्जका मेयरविरुद्ध सामूहिक उजुरी
पर्सा । ‘नक्कली’ बाबु बनेर झुटो विवरण पेस गर्दै एक किशोरीलाई वंशजको नागरिकता दिलाएको विषयमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध सामूहिक उजुरी परेको छ ।
एमालेले टीआरसी विधेयक टुंग्याउन दिएन भन्ने गलत प्रचार नगर्न सचेतक बर्तौलाको आग्रह
काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले एमालेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरेका छन् ।
बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो
काठमाडौं । अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।