बागमती प्रदेशसभाको बैठक आज बस्दै
बागमती प्रदेशसभाको बैठक आज बस्दै छ।
न्यायपरिषद्को बैठक निष्कर्षबिहीन
न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषद्को बैठक निष्कर्षबिनै सकिएको छ ।
छात्रवृत्ति नदिने गोकर्णेश्वरका ४३ बोर्डिङलाई स्पष्टीकरणसहित विवरण बुझाउन निर्देशन
गोकर्णेश्वर नगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि छात्रवृत्ति वितरण गरी विवरण नपठाउने, पाठ्यपुस्तक र शुल्क प्रस्ताव नगर्ने ४३ निजी (संस्थागत) विद्यालयहरूलाई स्पष्टीकरणसहित विवरण बुझाउन निर्देशन दिएको छ।
११ महिनामा झन्डै ६८ करोड रुपैयाँको सिमेन्ट भारत निर्यात
चालु आर्थिक वर्षको ११ महिनामा झन्डै ६८ करोड रुपैयाँको सिमेन्ट भारत निर्यात भएको छ ।
नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति अष्ट्रेलियाको सङ्ग्रहालयबाट फिर्ता ल्याइँदै
नेपाल ल्याएपछि पुरातत्व विभागमा राखिने
‘प्लस टु’ मा आफूखुसी शुल्क लिने कार्यमा काठमाडौँ महानगरको रोक
काठमाडौँ महानगरपालिकाले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिने कार्यमा रोक लगाएको छ ।
भन्सार एजेन्ट प्रतिनिधिहरू आन्दोलित
भन्सार एजेन्ट प्रतिनिधिहरूले आन्दोलन थालेका छन् ।
मेयर बालेनविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याउने’ सूचीमा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा सोमबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ ।
जसपामा पदाधिकारीले दुई कार्यकालभन्दा बढी एउटै पदमा रहन नपाउने
जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी विधान अधिवेशनमा समूहगत छलफल सुरु भएको छ ।
अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश भट्टराईद्धारा पदबाट राजीनामा
अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।