गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएको स्कुटर चालकको पहिचान खुल्यो
काठमाडौं ।गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएको स्कुटर चालकको पहिचान खुल्यो
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ ।
बंगलादेशको विद्यार्थी आन्दोलनप्रति नेकपा एस निकट अनेरास्ववियूको समर्थन,
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बंगलादेशमा जारी विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । सिरहा, सप्तरी र बारा जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
पहिरोमा चार घर पुरिए, एक जनाको मृत्यु
बागलुङ। बडिगाड गाउँपालिका ९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एक जनाको मृत्यु भएको छ ।
सरकार स्टन्टबाजीका लागि कुनै काम गर्दैनः प्रधानमन्त्री ओली
काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउनेहरु मुलुकमा क्रियाशील रहेको बताएका छन्।
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीरअनुत्तीर्ण) भएका छन् ।
नयाँ बसपार्कमा बसभित्र युवकको शव भेटियो
काठमाडौं । नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ ।
विद्युत् प्राधिकरणले देशभरका कार्यालयमा गर्यो वृक्षारोपण
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ ।
जुवा खेल्दै गरेका ९ जना १० लाखसहित पक्राउ
काठमाडौं । जुवातास खेलेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।