भूकम्पमा परी घाइते भएकाहरुको उपचार प्रदेश सरकारले बेहोर्ने निर्णय
भूकम्पमा परी घाइते भएकाहरुको औषधोपचार सुदूरपश्चिम सरकारले गर्ने भएको छ ।
स्वास्थ्यकर्मीलाई हातपात गर्नेमाथि हुने कारबाहीबारे सूचना पाटी राख्न मन्त्रालयकाे निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ ।
‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै
नेपालगञ्जमा लागेको ‘कर्फ्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ।
चिनियाँ तस्कर दाओजिन वाङका चालक पक्राउ
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप एकजनालाई पक्राउ गरेको छ ।
नवलपरासी पूर्वमा गएकाे पहिराेका कारण कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षासँगै खसेको पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
इटालीमा बस दुर्घटना हुँदा २१ को मृत्यु
इटालीको भेनिसमा बस मङ्गलबार राति दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
तनहुँमा ११ वर्षीया बालिकामाथि बलात्कार गर्ने २६ वर्षीय युवक पक्राउ
तनहुँमा ११ वर्षीया बालिकामाथि बलात्कार गर्ने २६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।
गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लगातार घटेको सुनको भाउ आज तीन सय रुपैयाँले बढ्याे
केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।
अविरल वर्षाले पर्वतमा एउटा घर भत्कियो
अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भंगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ।