एमाले बागमती प्रदेश नेतृत्व चयनका लागि १० बजेदेखि मतदान
नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि १० बजेदेखि मतदान हुने भएको छ।
राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव कार्कीको निधन
राष्ट्रपतिको कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ।
एसियाली खेलकुद : नेपालको पब्जी टोलीले आज दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा सब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ
आज विश्व मुटु दिवस, असन्तुलित खानपान र व्यायाम अभावले रोगको जोखिम बढ्दो
आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।
दुरा मृत्यु प्रकरणमा ६ बुँदे सहमति, आन्दोलन स्थगित
लमजुङकी सुकमाया दुराको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको घटनाका सम्बन्धमा अस्पताल र पीडित परिवारबीच आज छ बुँदे सहमति भएको छ।
मेडिकलमा बिरामीको उपचार गरेको आरोपमा सञ्चालक पक्राउ
अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामी भर्ना गरेर उपचार गरेको आरोपमा दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।
पाण्डा प्रजनन केन्द्र निरीक्षण गर्न प्रधानमन्त्री आज छेन्दु जाने
मानसरोवर चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार छेन्दु जाँदै छन्।
म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा
मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ।
पुराना दललाई रवि लामिछानेको व्यंग्य, आगामी चुनावमा हाम्रो जमानत जफत हुने परिस्थिति बनाइदिनुस्
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २०८४ को चुनावमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन भन्दै पुराना दलप्रति व्यंग्य गरेका छन्।
सिन्धुलीमा शिक्षक चढेको गाडी दुर्घटना हुँदा १० जना घाइते
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्।