एमाले कर्णाली अधिवेशन : सहमतिको अन्तिम प्रयासमा नेताहरु
नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगरमा बुधबारदेखि जारी छ ।
विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु
पश्चिम नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
एमालेको मतदान दिउँसो १ बजेको लागि सर्यो
नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि हुने भनिएको मतदान दिउँसो १ बजेको लागि सरेको छ।
सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गयो
दार्चुलाको शैल्यशिखर नगरपालिकामा घरको सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गएको छ ।
माग सुनुवाइ नभएपछि आवासीय चिकित्सकहरुले आज पासपोर्टका लागि आवेदन दिने
विगत पाँच दिनदेखि आन्दोलित आवासीय चिकित्सकहरूले आज सामूहिक रुपमा पासपोर्ट बनाउनका लागि आवेदन भर्ने भएका छन् ।
यो हप्ता समग्रमा सुनको भाउ ३ हजार ४ सय रुपैयाँले घट्यो
सुनको भाउ आज पनि घटेको छ ।
सिन्धुलीमा इलेक्ट्रिक गाडी दुर्घटना, १० जना घाइते
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा गाडी दुर्घटना भएको छ ।
एक दशक लामो फुटबल करियर त्यागेर विमल घर्तिमगर अष्ट्रेलिया पलायन
नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया गएका छन्।
ताप्लेजुङ ओलाङचुङ्गोलावासीलाई घाँसको जोहो गर्ने चटारो
ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ ।
डाक्टर सडकमा, बिरामी बिचल्लीमा !
डाक्टरहरुको आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी थप मर्कामा परेका छन् ।