दृष्टिविहीन क्रिकेट खेलाडीको प्रशिक्षण चल्दै
जिल्ला–जिल्लाबाट नयाँ दृष्टिविहीन क्रिकेट खेलाडी उत्पादन गर्ने उदेश्यले नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम २०८० सुरु भएको छ ।
भक्तपुरमा श्रीमद्भागवत् पितृमुक्ति विराट ज्ञान महायज्ञ शुरु
भक्तपुरको चाँगुनारायणमा बिहीबारदेखि धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत् पितृमुक्ति विराट ज्ञान महायज्ञ शुरु भएको छ।
आर्यघाटमा जलाउन तयार गरेको शब प्रहरीको नियन्त्रणमा
श्रीमान सुनिल, ससुरा रामेश्वर शाह र देवर रामबाबु पक्राऊ
एकैपटक ७०० बढी भारतीय पर्यटक नेपालमा
विश्व पर्यटन दिवसका अवसरमा एकैपटक ७२३ भारतीय पर्यटक नेपाल आएका छन्।
एकैपटक ७०० बढी भारतीय पर्यटक नेपालमा
विश्व पर्यटन दिवसका अवसरमा एकैपटक ७२३ भारतीय पर्यटक नेपाल आएका छन्।
अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, सरकारले नियन्त्रण गर्न सकेन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने कोसिस नगरेको बताउनुभएको छ ।
‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताएका छन्।
एमाले बाग्मती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी, ६ बजेदेखि मतदान
नेकपा (एमाले) को प्रथम बाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता लिने क्रम जारी रहेको छ ।
भट्टीका उपकरण विग्रिएपछि बन्द भएको हेटौँडा सिमेन्टले उत्पादन थाल्यो
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ।
गर्भवतीका लागि आमा सुरक्षाको निस्शुल्क स्वास्थ्य शिविर
आमा सुरक्षा नेपालले ललितपुरको गोदावरी नगरपालिका ५ मा गर्भवती महिलाका लागि स्वास्थ्य शिविर संचालन गरेको छ।