सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण शुरु
सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन शुरु गरिएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्ने भएका छन् ।
सबैका लागि न्याय सुनिश्चित गर्न लाग्नेछु : प्रस्तावित न्यायाधीश शर्मा
सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन्।
गाजा सिमानामा भएको विस्फोटमा मारिएका ५ जनाको अन्त्येष्टिमा हजारौँ सहभागी
इजरायल गाजा सीमामा भएको बिष्फोटमा मारिएका पाँचजना प्यालेस्टाइनी युवाको अन्त्येष्टिमा हजारौँ गाजावासी सहभागी भएका छन्।
ताप्लेजुङबाट बरामद वन्यजन्तुको आखेटोपहार चितवन पठाइँदै
विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ।
अर्थतन्त्र योभन्दा कमजोर बन्ने ठाउँ छैन, अब चलायमान हुन्छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन्।
'बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ:प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
दाङमा छाेराकाे कुटपिटबाट बाबुकाे ज्यान गयाे
दाङमा जाँडरक्सी खाएर छोराले कुट्दा बाबुको ज्यान गएको छ ।
नालामा खसेर बालकको मृत्यु, लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको माग
जनकपुरधाममा ठेकेदारले लापरबाही खुल्ला छाडेको सडकको नालामा खसेर एक बालकको मृत्यु भएको छ।