पारिश्रमिक नदिने संचारगृहविरुद्ध संघर्ष अघि बढाउने महासंघको निर्णय
नेपाल पत्रकार महाघले पारिश्रमिक नदिने संचारगृह विरुद्ध दबाबमुलक संघर्ष अघि बढाउने निर्णय गरेको छ।
असोज ३ गतेदेखि देशभरका शैक्षिक संस्था बन्द गर्ने शिक्षक महासंघको घोषणा
नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ।
सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ ।
उच्च अदालतमा २७ जना न्यायाधीशको नियुक्ति सिफारिस
न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।
नेम्वाङको स्मृतिमा एमालेले असाेज २ गते सातै प्रदेशमा कार्यक्रम गर्ने
नेकपा (एमाले) ले संविधानसभाका अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा आउँदो असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
बञ्चरेडाँडावासीले असोज २० गतेसम्म फोहरका गाडी नरोक्ने
बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित सरोकार समितिले असोज २० गतेसम्मको समय दिएको छ ।
करेन्ट नुडल्सको ब्राण्ड एम्ब्यासेडरमा केकी अधिकारी
लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्ब्यासेडरमा अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्ब्यासेडर चयन गरेको छ।
बङ्गलादेशसँगकाे खेलमा भारतले टस जितेर बलिङ राेज्याे
एसिया कपको सुपर सिक्समा बङ्गलादेशको खेलमा भारतले टस जितेको छ ।
राष्ट्रिय बाल दिवस २०८०
बलबालिकाको अधिकार सुनिश्चित गर्ने दिवस बाल दिवस हो ।
देशभरका २२ स्थानमा रिक्त भए जनप्रतिनिधि, फेरि कहिले होला उपनिर्वाचनरु
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत मंगलबार निधन भयो।