शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी महिलाकाे गैँडाको आक्रमणबाट ज्यान गयाे
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।
नागरिकका अपेक्षा पूरा गर्न इमान्दार प्रयास गर्नेछु प्रस्तावित न्यायाधीश शर्मा
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माले आम नागरिकबाट अपेक्षा गरिएको भूमिका पूरा गर्ने प्रक्रियामा इमान्दार प्रयास गर्ने बताएका छन् ।
नगर प्रहरीको दुर्व्यवहारप्रति महानगरविरुद्ध आन्दोलनमा उत्रियो जसपा
विराटनगरका महानगर प्रहरीले जनता समाजवादी (जसपा) का अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको भन्दै महानगरविरुद्ध जसपा आन्दोलनमा उत्रिएका छ।
रुसद्वारा दुई जना अमेरिकी कूटनीतिज्ञ निष्कासित
सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्कासन गरेको छ।
दक्षिण पश्चिम पाकिस्तानमा भएको विस्फोटमा ११ घाइते
दक्षिणपश्चिम बलुचिस्तन प्रान्तमा बिहीबार भएको बिष्फोटमा एक धार्मिक राजनीतिक दलका नेतासहित ११ जना घाइते भएका छन्।
मलाई बालबालिका प्यारा लाग्छन् स् एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाल दिवसको अवसरमा शुभकामना दिएका छन्।
यौन उत्पिडन आरोपमा रियल मड्रिडका तीन खेलाडी पक्राउ
स्पेनको प्रहरीले रियल म्याड्रिडका कम्तीमा तीन जना खेलाडीलाई पक्राउ गरेको छ।
बाबुको मुख हेर्ने दिनमा रक्सी खाएर छोराले गरे बाबुको हत्या
दाङमा छोराले बुबाको हत्या गरेका छन् ।
‘अबको समय बिजुली गाडीकै हो’
जेसिस इन्टरनेशनल कलेजका सञ्चालक रमेशचन्द्र प्रधान बीवाईडीको बिजुली गाडी ई ६ चढ्नुहुन्छ ।
खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार भएको बताएका छन् ।