कान्ति बाल अस्पतालमा ६ वर्षीय बालकको मृत्यु, लापरवाही भएको पीडित पक्षको आरोप
कान्ति बाल अस्पतालको लापारवाहीका कारण ६ वर्षीय बालकको मृत्यु भएको भन्दै पीडित परिवारले विरोध गरेका छन् ।
सुनका गहना चोरेको आरोपमा लमजुङमा एक युवती पक्राउ
सुनका गरगहना चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङले एक युवतीलाई पक्राउ गरेको छ ।
साढे ६ अङ्कले घट्यो शेयर बजार
शेयर बजार आज मङ्गलवार साढे छ अङ्कले घटेको छ ।
दावा छिरिङसँग निकट सम्बन्ध देखिएपछि छानबिनको दायरामा परे दिपेश पुन
६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएपछि दिपेश पुन छानबिनको दायरामा परेका छन् ।
'जापानिज इन्सेफ्लाइटिस' बाट नवलपुरमा एक जनाको ज्यान गयो
लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफ्लाइटिसु बाट नवलपुरमा एक जनाको ज्यान गएको छ ।
नेपालको १० हजार मेगावाट बिजुली किन्न भारतीय मन्त्रिपरिषद्को स्वीकृति, कोशेढुङ्गा साबित हुने प्रधानमन्त्रीको भनाइ
भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ ।
प्रधानमन्त्रीले ‘हामीलाई भाेट देऊ, जातीय पहिचानकाे राज्य बनाइदिन्छाैँ’ भन्न मिल्दैन : नेता काेइराला
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
एमाले लुम्बिनी प्रदेश अधिवेशन : पौने एक बजेसम्म सात सय मत खस्यो
नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान जारी छ ।
दलका बैंक खाता लेखा समितिले हेर्न पाउनुपर्छ : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय मान्यताप्राप्त पार्टीका बैंक खाता सार्वजनिक लेखा समितिले पनि हेर्न पाउनुपर्ने बताएका छन् ।
बैतडीको विद्युत् सेवा अवरुद्ध स्थानीय अन्धकारमा बस्न बाध्य
बैतडीमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक कामकाज प्रभावित भएको छ।