मानव बेचविखनलाई बहसको विषय बनाउनुपर्छः विमला सुवेदी
कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले मानव बेचविखनको विषयमा आमरुपमा बहस गर्नुपर्ने बताएकी छिन् ।
सुन तस्करी प्रकरण : सीमा क्षेत्रबाट एक जना पक्राउ, काठमाण्डाै ल्याइँदै
हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।
मानिसहरूमा वैदेशिक रोजगारीप्रति असाध्यै मोह छः शेर बहादुर कुँवर
अछाम क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले आमजनतामा वैदेशिक रोजगारीप्रति असाध्यै मोह भएको बताएका छन् ।
कर्मचारी देशको स्थायी सरकार होः डा.कोइराला
नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले निजामती कर्मचारी भनेको देशको स्थायी सरकार भएको बताएका छन् ।
गाई गोरु बध गर्न पाउने कानुन बनाउन सांसद राईको माग
नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गरेकी छिन् ।
मन्त्री फेरिनासाथ सचिव भकुण्डो हुन्छन्ः सांसद पन्त
नेपाली कांग्रेसकी नेत्री एवं सांसद कमला पन्तले मन्त्री फेरिनासाथ निजामती सचिवहरू फेरिनु राजनीति र कर्मचारीतन्त्रबीच रहिआएको समस्या भएकाले यसलाई तत्काल समाधान गर्नुपर्ने बताएकी छिन् ।
सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
एक एयर होस्टेसको निर्ममतापूर्वक हत्या, क्लिनर पक्राउ
मुम्बईमा एक एयर होस्टेसको हत्याको सनसनीपूर्ण घटना बाहिर आएको छ।
निजामती ऐन कर्मचारीको पक्षमा हुनुपर्छः नेता खतिवडा
नेपाली काङ्ग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले निजामती ऐन ‘सिन्डिकेट’ का आधारमा नभइ कर्मचारीको पक्षमा हुनुपर्ने बताएका छन् ।
छिमेकी फेर्न सकिँदैन‚ चीन–भारतसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ : देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन र भारत दुवैसँग नेपालले सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमत्तापूर्ण हुने बताएका छन्।