नेपाल समूह उपविजेता बन्दै महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा
आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
एसिया कप क्रिकेट: सुपर फोरको पहिलो खेलमा आज पाकिस्तान र बंगलादेश खेल्दै
एसिया कप क्रिकेटमा आजदेखि सुपर फोरका खेल शुरु हुँदैछन् ।
मानव बेचबिखनको अवस्था भयावह छ,राष्ट्रिय नीति छिटो बनाउनुपर्छः अधिकारकर्मी भट्टराई
आज मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले दिए श्रीकृष्णजन्माष्टमीको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीकृष्णजन्माष्टमी पर्वको अवसरमा देशवासी र प्रवासी नेपालीलाई सामाजिक सद्भाव,एकता सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् ।
देशभर श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक भावले मनाइँदै छ ।
तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात छः सचिव मरासिनी
सरकारले, तीन महिनाको माग धान्ने खाद्यान्नको मौज्दात रहेको जानकारी दिएको छ ।
भुपूगोर्खाका समस्या समाधानका लागि कुटनीतिक प्रयास भइरहेको छः परराष्ट्रमन्त्री साउद
परराष्ट्र मन्त्री एनपी साउदले भूतपूर्व गोरखा सैनिकले पाउनुपर्ने न्यायोचित हक अधिकारको लागि सरकारले कुटनीतिक प्रयास गरिरहेको बताएका छन् ।
फोहोर व्यवस्थापनमा संघीय, प्रादेशिक र स्थानीय सरकार गम्भीर बन्नुपर्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
केहीको गलत नियतले, पुरै सहकारी क्षेत्रमाथि नै प्रश्न उठ्नु दुखदः अध्यक्ष कडेँल
राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेँलले, केही सहकारीको गलत नियतका सहकारी क्षेत्रमाथि नै प्रश्न उठेको गुनासो गरेका छन् ।
कर्मचारीले मन्त्रीका कुरा मान्नुपर्छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारीले मन्त्रीको कुरा मान्नुपर्ने बताएका छन् ।