काठमाडौंमा ‘सिंहदरबार’ जस्तै अब जनकपुरमा ‘जनक दरबार’
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक दरवार निर्माण गर्ने बताएका छन् ।
राज्यको एकल प्रयासले मात्रै केही हुदैँनः मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले राज्यको एकल प्रयासले मात्र कुनै राष्ट्रका हरेक समस्या समाधान सम्भव नहुने बताएका छन् ।
चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउँदै छौः कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउँन आवश्यक तयारी भइरहेको बताएका छन् ।
हरित दिगो विकासको अभियानलाई परिणाममुखी बनाउने मन्त्री बस्नेतको प्रतिबद्धता
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको हरित दिगो विकासको यात्रामा नयाँ अभियानको थालनी भएको र त्यसलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हाम्रा छोरीचेली इज्जत हुन्, बेचविखन नगरौं भन्ने आवाज सर्वत्र उठ्नुपर्छः अध्यक्ष कोइराला
माईती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले छोरीचेलीहरू परिवार र देशको इज्जत भएकाले बेचविखन विरुद्ध निरन्तर आवाज उठाउनुपर्ने बताएकी छिन् ।
शुल्क पुनरावलोकन गर्न इन्जिनियरिङ अध्ययन संस्थानले बनायो समिति
शुल्कवृद्धि फिर्ताको माग गर्दै विद्यार्थीले गरेको प्रदर्शन।
पाटनमा कृष्णभक्त
आज कृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ ।
१६ वर्षमुनीको साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र भारत खेल्दै
साफ १६ वर्षमुनीको च्याम्पियनसीप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् ।
अमेरिकी क्यापिटल दंगामा संलग्न ‘द प्राउड ब्वाईज’ का पूर्व नेतालाई २२ वर्षको जेल सजाय
अमेरिकी क्यापिटल दंगाको गरेको आरोपमा ‘द प्राउड ब्वाईज’का पूर्व नेतालाई २२ वर्षको जेल सजाय सुनाइएको छ ।
मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युएई बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।
मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युएई बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।