पोखरामा पहिरोले घर र गोठ बगायाे
कास्कीको पोखरा महानगरपालिका-२३ ठूलाखेतमा गएराति पहिरोले घर र गोठ बगाएको छ ।
२४ घण्टा पछि खुल्यो नाग्म गमगढी सडक
विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्कर बाट मृत्यु भएका कर्णबहादुर रावतको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै अवरुद्ध कर्णाली राजमार्गको सिंजा सडक खण्ड अन्र्तगत नाग्म गमगढी सडक २४ घण्टापछि सञ्चालनमा आएको छ ।
बौद्ध धर्मावलम्बीको ‘गुँला पर्व’ आजबाट सुरु
नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ आजबाट सुरु भएको छ ।
“मुलुकको वर्तमान आर्थिक व्यवस्था–समस्या र समाधान” विषयमा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उद्योग वाणिज्य तथा आपूर्ति विभागद्धारा आयोजित “मुलुकको वर्तमान आर्थिक व्यवस्था–समस्या र समाधान” विषयमा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।
राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनु पर्छः प्रधानमन्त्री दाहाल
महालेखा परीक्षकको कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ ।
व्यक्तिगत स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न उपसभामुख रानाको आग्रह
उपसभामुख ईन्दिरा राना मगरले पत्रकारहरुलाई व्यक्तिगत र राजनीतिक स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न आग्रह गरेकी छिन् ।
पेट्रोलिय प्रदार्थमा भएको मूल्यवृद्धि विरुद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी आन्दोलित
क्रान्तिकारी कम्युनिष्ट पार्टीले पेट्रोलियम प्रदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
सुन प्रकरणमा थप चार जना पक्राउ, म्याद थप्न लगियो अदालत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा थप चार जना पक्राउ परेका छन्।
युवालाई विदेश जानबाट रोक्नु सरकारको प्रमुख प्राथमिकता बन्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भविष्यप्रति आशावादी बनाउँदै नौ लाख युवालाई विदेश जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताउनुभएको छ ।
शेयर बजार आज पनि राताम्मे
शेयर बजार आज बुधवार पनि राताम्मे भएको छ ।