बर्दियामा गैँडा मृत फेला
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ ।
शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न हुँदैन : सांसद शर्मा
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताउनुभएको छ ।
एयरपोर्ट बनाउन भनेर किनेको जग्गाको जानकारी दिन यति एयरलाइन्सलाई धरानको पत्र
सुनसरीको धरान उपहमानगरपालिकाले यति एयरलाइन्सलाई हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन पत्र लेखेको छ ।
विद्यालय शिक्षा विधेयक संघीयताविरोधी छ : सिके राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन्।
शिक्षा विधेयक फिर्ता गरेर नयाँ ल्याउनुपर्छ : सांसद पोखरेल
सांसद ऋषिकेश पोखरेलले संसदमा पेस भएको विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता गर्नुपर्ने माग गरेका छन्।
अब ५ लाखसम्मको बचतको बीमा हुने, साना बचतकर्तालाई फाइदा
नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले राखेको ५ लाखसम्म बचतको बीमा (सरक्षण) गर्नुपर्ने व्यवस्था गरेको छ ।
शिक्षा विधेयक पुनर्लेखन गर्नु आवश्यक छ : गोकुल बास्कोटा
सांसद गोकुलप्रसाद बास्कोटाले विद्यालय शिक्षा विधेयक पुनर्लेखन गर्नुपर्ने आवश्यक रहेको बताएका छन्।
बझाङ गए प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न आज बझाङ गएका छन् ।
सेनाको ट्रक र मोटरसाइकल ठोक्किँदा भद्रकालीमा एक महिलाको मृत्यु
काठमाडौंको भद्रकालीमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ।
जाँचबुझ आयोगले सुन तस्करीको छानबिन सुरु गर्यो
सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ ।