एमाले गण्डकी अधिवेशन : अन्ततः मतदान सुरू
एक जनालाई मतदान गर्न झण्डै २० मिनेट
पार्टीको केन्द्रीय सदस्य भएकाले ल्हारक्याललाई नियुक्त गर्न सजिलो भयो : मन्त्री किराँती ‘म मन्त्री बनिसकेपछि निगमको ४ अर्ब ऋण तिरियो’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रीय सदस्य भएकाले सहज भएको बताएका छन्।
‘दराज दशैं धमाका’ अफरः ७० प्रतिशत सम्मको छुट, एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका
आउँदै गरेको बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । ‘दराज दशैं धमाका’ अन्तर्गत ग्राहकले छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न तथा डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा पाउनेछन् ।
राष्ट्रिय क्रिकेट टिम नेपाल फर्कियो, एयरपोर्टमा ब्याण्ड बाजासहित स्वागत
१९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
कोरलाको पिल्लर नं। २४ बाट मुख्यमन्त्री पाण्डेले भने, ‘सडक र संरचना छिटो बनाउनुपर्छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कोरला नाका खोल्न सरकारले तयारी गरिरहेको बताउँदै त्यहाँ सम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन्।
ग्वार्कोमा ‘फ्लाइ ओभर’ समयमै सकाउन दैनिक २१ घण्टासम्म काम
निर्धारित समयमै निर्माण सम्पन्न गर्न ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ। केही महिना आवश्यक उपकरण उपलब्ध नहुँदा रोकिएको काम तीव्र गतिमा अघि बढाइएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।
सुनको भाउ आज चार सय रुपैयाँले बढ्यो
सुनको भाउ फेरि बढ्न थालेको छ । केही दिन लगातार घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो ।
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी खुल्यो, कालीगण्डकी करिडोर अझै बन्द
दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
भूकम्पको क्षति व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।
हत्यारालाई आममाफी दिएको भन्दै चौतर्फी आलोचना, आममाफी विरुद्धको रिटमा आज सुनुवाइ
२०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल ९रिगल०ले आममाफी पाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।