आयोगले सुन तस्करीको छानबिन थाल्यो, सिआइबीको कमजाेरी पनि हेर्नसक्ने
सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम शुरु गरेको छ।
घोडाबाट लडेर घाइते भएका रावतको नेपाल एअरलाइन्सले उद्धार गर्यो
घोडाबाट लडेर गम्भीर घाइते भएका जुम्लाको पातारासी गाउँपालिका–४ का दीपबहादुर रावतको नेपाल एअरलाइन्सले उद्धार गरेको छ ।
चिनियाँ जहाजबारे विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन दिएको छ ।
नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकले नेपालमै ठग्न थाले
नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकहरूले समेत ठगी गर्न थालेका छन् ।
‘रिगल’ लाई आममाफी दिने निर्णयमा गगन थापाद्वारा सरकारको जवाफ माग
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने निर्णयमा सरकारको जवाफ माग्नुभएको छ ।
‘रिगल’ लाई आममाफी दिने विषयमा सरकारले हामीसँग छलफल गरेन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी जेल सजायकै क्रममा आममाफी पाएर रिहा भएका ‘रिगल’ भनिने योगराज ढकालका बारेमा आफूहरूलाई कुनै जानकारी नदिई निर्णय गरेको दाबी गर्नुभएको छ ।
बचतकर्ताको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ
बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
जुम्लाका एमाले नेता शाहीले राखे आफ्नै भतिजीलाई यौन प्रस्ताव,
जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ८ का सुरत बहादुर शाही नेकपा एमालेका युवाको रूपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमा नै परिचित नाम हो ।
‘नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत’
विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ।
चिनिया जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।