विश्व कप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दैछन् ।
बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै : अवस्था सामान्य बन्दै
बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै छ ।
यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गी सङ्क्रमण, ३० जनाको ज्यान गयो
यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।
बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प
बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् ।
मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु
मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु
सरकारले आज विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्ने
सरकारले विद्यालय शिक्षा विधेयक शुक्रबार संसदमा पेश गर्ने भएको छ।
आज विश्व मुस्कान दिवस
विश्व मुस्कान दिवस मनाइँदै छ। हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ।
हात्तीको त्रासमा बस्न बाध्य माडीवासी
माडी क्षेत्रमा हात्तीले दुःख दिन थालेका छन्। माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन्।
नेपालगञ्जमा आज पनि दिनभर निषेधाज्ञा, राति कर्फ्यू
बाँकेको नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यूको क्रम जारी छ। जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहान सूचना जारी गरी पुनः निषेधाज्ञा र कर्फ्यू लगाएको हो।
विद्यार्थीको भिडभाड क्याम्पसमा हुनुपर्नेमा अन्तर्राष्ट्रिय विमानस्थलमा देखियो : चौधरी
सांसद गंगाराम चौधरीले पछिल्लो समय क्याम्पसहरूमा विद्यार्थीहरूको भीडभाड हुनुपर्ने बेला विदेशका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीडभाड देखिएको बताएका छन्।