फेरि वामपन्थी एकताको बाटोतिर फर्किएको प्रधानमन्त्री प्रचण्डको ब्याख्या
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि वामपन्थी शक्ति एकतावद्ध हुने बाटोमा फर्किएको बताएका छन् ।
आगामी उपनिर्वाचनमा एमालेले जित्ने ओलीको दाबी
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा,ज्वेलरी रनवेमा र्याम्प वाक गर्ने
काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । काठमाडौँमा आयोजना हुन लागेको ज्वेलरी रनवेमा र्याम्प वाक गर्न उनी शुक्रबार नेपाल आइपुगेकी हुन् ।
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ ।
एन्फा महासचिव राई बिरुद्ध म्रन्त्रालयमा उजुरी, कारबाहीको माग गर्दै मन्त्री समक्ष निवेदन
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईविरुद्ध युवा तथा खेलकुद मन्त्रालयमा उजुरी परेको छ ।
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई प्रेस सेन्टरले गर्यो कारबाही
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) बाट इलाम - २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुलाई माओवादी केन्द्रको पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले कारबाही गरेको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन् ।
उपनिर्वाचन इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय
काठमाडौँ । राप्रपाले इलाम–२ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उत्तरपुस्तिका हराउनेमाथि कारबाही गर्न अनेरास्ववियुको माग गर्दै विज्ञप्ति जारी
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले उत्तरपुस्तिका हराउनेमाथि कारबाही गर्न माग गरेको छ ।
गृहमन्त्री रबि लामिछानेसँग भारतीय र दक्षिण कोरियाका राजदूतको भेटवार्ता
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग भारत र दक्षिण कोरियाका राजदूतले भेटवार्ता गरेका छन् ।