राष्ट्रको अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका छः एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मुलुकको बलियो अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
ललिता निवास प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई धरौटीमा छाड्न आदेश
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।
चीनसँगका सम्झौता कार्यान्वयनमा जोड दिन एमालेको प्रधानमन्त्रीलाई सुझाव
एमाले उपमहासचिव प्रदिप ज्ञवालीले, प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको दौरान पहिला गरिएका महत्वपूर्ण सम्झौता कार्यान्वयनमा जोड दिनु पर्ने बताएका छन् ।
चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा प्रधानमन्त्री विश्वस्त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफ्नो आसन्न चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन् ।
वीपीले देखाएको बाटोमा कांग्रेस प्रतिबद्ध छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाले देखाएको राजनीतिको बाटोमा हिँडिरहेको बताएका छन् ।
कोशीमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छः उपमहासचिव ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले, कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार रहेको बताएका छन् ।
रास्वपाले प्रधानमन्त्रीलाई दियो ७ बुँदे सुझाव
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्साबारे धारणा राख्न सुझाव दिएको छ ।
चीन भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तहमा सहमती छः परराष्ट्रमन्त्री साउद
परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणलाई सफल बनाउन नेपालको सबै राजनीतिक तहमा सहमती भएको बताएका छन् ।
माओवादीमा गम्भीर रोगको लक्षण देखियो : राम कार्की
नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेशका इन्चार्ज राम कार्की (सुरेन्द्र कार्की)ले माओवादीलाई कुन रोग लाग्यो भन्ने कारणको खोजी भइरहेको बताएका छन् ।
कोशी प्रदेश सरकार गठनमा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेलोस् : एमाले
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन् ।