पार्टीनिकट आइसिटी फोरम तल्लो तहसम्म विस्तार गर्ने अध्यक्ष दाहालको घोषणा
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइसिटी फोरमलाई तल्लो तहसम्म विस्तार गर्ने उद्घोष गरेका छन् ।
ललिता निवासमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर, १८ अर्ब भन्दाबढी बिगो दाबी
ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
वर्तमान सरकार ठोस नीति लिएर अगाडी बढ्न सकेनः पूर्व प्रधानमन्त्री खनाल
पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विकासको ठोस नीति लिएर अघि बढ्न नसकेको आरोप लगाएका छन् ।
२ वटा संसदीय समितिमा एमालेकाे उम्मेदवारी दर्ता
नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ ।
देशलाई रुवान्डा बनाउने खेल भइरहेको छः सांसद न्यौपाने
राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले, सत्तारुढ गठबन्धन नै देशलाई रुवान्डा बनाउने खेलमा लागेको आरोप लगाएकी छिन् ।
संविधानलाई संस्थागत गर्न ढिला गर्न हुदैनः प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानलाई संस्थागत गर्न ढिला गर्न नहुने बताएका छन् ।
आर्थिक रुपान्तरण भए मात्रै राजनीति परिवर्तनको औचित्य पुष्टि हुन्छः गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई तिव्र पारे मात्र राजनीति परिवर्तनको औचित्य पुष्टि हुने तर्क गरेका छन् ।
एमाले सचिवालय बैठक १३ गते सिराहामै
प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक १३ गतेबाट सिराहामै बस्ने भएको छ ।
राष्ट्रिय सभा बस्दै
राष्ट्रिय सभाको बैठक आजकालागि बोलाइएको छ ।
बालेन साहलाई नेपाली कांग्रेसमा ल्याउनुपर्छः सहमहामन्त्री आङ्देम्बे
नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले काठमाडौं महानगरपालिकाको स्वतन्त्र नगरप्रमुख बालेन साहलाई पार्टीमा ल्याउने वातावरण बनाउन क्षेत्रीय भेलालाई आग्रह गरेका छन् ।