साम्प्रदायीक हिंसाको अवस्था अध्ययनका लागि आयोग निर्माण हुन आवश्यक छः सांसद पुन
सांसद वर्षमान पुनले समय समयमा देखा पर्ने साम्प्रदायीक हिंसा लगायतका अवस्थाहरुलाई सम्बोधन गर्न शक्तिशाली आयोगको निमार्ण गर्नुपर्ने बताएका छन् ।
ईन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न सांसद खानको माग
जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले ईन्जीनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न माग गरेका छन् ।
द्रुत कार्य समिति गठन गरी आँखा पाक्ने रोगको रोकथामको कार्य भईरहेको छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आँखा पाक्ने भाईरल रोगको रोगथामको लागि संघीय द्रुत प्रतिकार्य समिति गठन भई रोगथामको काम भइरहेको बताएका छन् ।
ललितानिवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै
ललितानिवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।
व्याटलको सुरुवात गरेको छुः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीमा विशेष रुपान्तरणको कार्यक्रम सुरु गरेको बताएका छन् ।
सन्देश सभामा सहभागि हुन समाजवादी मोर्चाका शीर्ष नेता बुटवल जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित समाजवादी मोर्चाका शीर्ष नेताहरु मंगलबार (आज) बुटवल जाने भएका छन् ।
गल्फमा नेपाली कामदारहरुको अवस्था दयनीय छः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धेरै नेपाली कामदारहरु ठूलो समस्यामा भएको बताएका छन् ।
राम्रो काम गर्दा पनि माओवादीको आलोचना हुन्छः उपमहासचिव पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले राम्रो काम गर्दागर्दै पनि अलोचना भएको बताएका छन् ।
सरकार र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क हुन सकेका छैननः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोचेको जस्तो अर्थतन्त्र चलायमान नभएको बताएका छन् ।
सुन तस्करीसहितका सबै विषयमा समितिमा छलफल हुन्छ : नवनिर्वाचित सभापति खतिवडा
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ ।